🇳🇵 चेफाको कथा | Chefako Katha | Herne Katha EP76 | हेर्ने कथा
उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका कोशी गडतिरका गाउँहरुबाट हिउँदमा नदीमाथि बाँस बगाएर तराई झारिन्छ । हामीले पनि कोसीमा बाँसका चेफासँगै बग्दै-बग्दै नदीको एउटा जोखिमपूर्ण यात्रा गर्ने निधो गर्यौं ।#hernekatha…
Continue reading